सहमतिपछि डा केसीको अनशन तोडियो

काठमाडौं । सरकारसँग १० बुँदे सहमतिपछि प्राडा गोविन्द केसीले १४ दिनदेखिको अनशन हिजो अन्त्य गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र केसी पक्षबीच भएको वार्तामा आगामी कात्तिक ६ गते मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन जारी गर्नेलगायतका १० बुँदे सहमति भएपछि डा केसीले अनशन अन्त्य गर्नुभएको हो । शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य मन्त्री दीपक … Continue reading सहमतिपछि डा केसीको अनशन तोडियो